भजनसंग्रह 36:3 - पवित्र बाइबल3 उसका शब्दहरू बेकामे झूटहरू मात्र हुन्छन्। त्यो ज्ञानी पनि बन्न सक्तैन अथवा राम्रो कुरो सिक्न सक्दैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 त्यसको मुखका कुराहरू दुष्ट र छली छन्। बुद्धिमानी हुनु र भलाइको काम गर्न त्यसले छोडिसकेको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 त्यसका बोली दुष्टता र झूटले भरिएका हुन्छन्, जे कुरा बुद्धिमान् र असल छ, त्यो त्यसले गर्दैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तिनीहरूका मुखका शब्दहरू दुष्ट र छली छन्; तिनीहरू बुद्धिमानी हुन र भलाइको काम गर्न चुकेका छन्। Viz kapitola |