Online Bible

- Reklamy -




भजनसंग्रह 36:12 - पवित्र बाइबल

12 यी चिन्हहरू तिनीहरूका चिहानमा राखी दिनुहोस्: “यहाँ दुष्ट मानिसहरू सुतेका छन्। तिनीहरूलाई धूलो पिठो पारियोस्। तिनीहरू फेरि कहिल्यै पनि जाग्न सक्ने छैनन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 कुकर्मीहरू कसरी ढलेर लम्‍पसार परेका छन्‌, तिनीहरू उठ्‌नै नसक्‍ने गरी पछारिएका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 कहाँ दुष्‍ट मानिसहरू लडेका छन्, हेर्नुहोस्, तिनीहरू त्‍यस ठाउँमा लडिरहेका छन् र उठ्‍न सक्‍दैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 दुष्कर्मीहरू कसरी लम्पसार परेर लडेका छन्; तिनीहरू उठ्नै नसक्ने गरी फ्याँकिएका छन्।

Viz kapitola kopírovat




भजनसंग्रह 36:12

Následuj nás:

Reklamy


Reklamy