Online Bible

- Reklamy -




भजनसंग्रह 36:11 - पवित्र बाइबल

11 हे परमप्रभु, अहंकारी मानिसलाई मलाई कुल्चिन नसकोस्। दुष्ट मानिसहरूले मलाई घचेट्न नदिनु होस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 अहङ्कारीको खुट्टा मलाई कुल्‍चन नआओस्‌, न त दुष्‍टको हातले मलाई गलहत्त्याउन पाओस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 घमण्‍डी मानिसले मलाई आक्रमण गर्न नदिनुहोस्, न त दुष्‍टले मलाई धपाउन सकोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 अहङ्कारीको खुट्टा मेरो विरुद्धमा मलाई कुल्चन नआओस्, न त दुष्‍टका हातले मलाई भगाउन पाओस्।

Viz kapitola kopírovat




भजनसंग्रह 36:11

Následuj nás:

Reklamy


Reklamy