भजनसंग्रह 36:1 - पवित्र बाइबल1 एकजना दुष्ट मानिसले एकदमै दुष्ट कामगर्छ जब त्यो आफैंले आफैंलाई यसो भन्छ, “म न त परमेश्वरसँग डराउनेछु न त परमेश्वरलाई आदर नै गर्नेछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 दुष्टका पापको सम्बन्धमा मेरो हृदयमा एउटा ईश्वरवाणी छ, त्यसका आँखाअगि परमेश्वरको डर हुँदैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 दुष्टको हृदयभित्र पाप बोल्दछ, त्यसले परमेश्वरलाई अस्वीकार गर्छ र उहाँलाई आदर दिँदैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 दुष्टका पाप सम्बन्धी, मेरो हृदयमा परमेश्वरको एक सन्देश छ: तिनीहरूका आँखामा परमेश्वरको डर छैन। Viz kapitola |