भजनसंग्रह 35:5 - पवित्र बाइबल5 तिनीहरूलाई हावाले उडाउने भूस जस्तो बनाउनु होस्। तिनीहरूलाई परमप्रभुको स्वर्गदूतले खेदो गरून्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तिनीहरू बतासले उड़ाएको भुसजस्ता होऊन्, र परमप्रभुका स्वर्गदूतले तिनीहरूलाई लखेटून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 परमप्रभुका दूतले खेद्दा तिनीहरू बतासले उडाएका परालझैँ होऊन्! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 याहवेहका स्वर्गदूतले तिनीहरूलाई टाढा लखेटून्; तिनीहरू बतासले उडाएका भुसजस्ता होऊन्। Viz kapitola |