Online Bible

- Reklamy -




भजनसंग्रह 35:28 - पवित्र बाइबल

28 यसकारण परमप्रभु! म तिनीहरूलाई भन्दछु, तपाईं कति धार्मिक हुनुहुन्छ। म प्रत्येक दिन तपाईंको प्रशंसा गर्छु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 मेरो जिब्रोले तपाईंको धार्मिकताको बखान गर्नेछ, र म तपाईंको प्रशंसा दिनभरि गर्नेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 त्‍यस बेला म तपाईंको धार्मिकताको बारेमा भन्‍नेछु र दिनभरि तपाईंको प्रशंसा गर्नेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 मेरो जिब्रोले तपाईंको धार्मिकताको घोषणा गर्नेछ, र तपाईंको प्रशंसा दिनभरि गरिरहनेछ।

Viz kapitola kopírovat




भजनसंग्रह 35:28

Následuj nás:

Reklamy


Reklamy