भजनसंग्रह 35:26 - पवित्र बाइबल26 म आशा गर्छु मेरा सम्पूर्ण शत्रुहरूले निन्दित अनुभव गर्नेछन् अनि लाजमा पारिनेछन्। जब ममाथि हानिकारक घटना हुन्छ तब तिनीहरू खुशी हुन्छन्। तिनीहरू सोच्दछन् मभन्दा तिनीहरू उत्तम छन्! यसकारण ती मानिसहरू लाज र अपमानले ढाकिएर जाऊन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 मेरो आपत्को समय मेरो हाँसो उड़ाउनेहरू सबै लाजमा परून् र अस्तव्यस्त होऊन्। मभन्दा ठूलो हुँ भनी धाक दिनेहरू सबै लाजमा परून् र अपमानित होऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 मेरो कष्टमा रमाउनेहरूको पूरा हार होस्, तिनीहरू अन्योलमा परून्। “मभन्दा असल छन्,” भनी हिँड्नेहरूचाहिँ लाज र बदनाममा परून्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 मेरो विपतको समयमा मेरो हाँसो उडाउनेहरू सबै लाजमा र अन्योलमा परून्; मभन्दा ठूलो हुँ भनी घमण्डले धाक दिनेहरू सबै शर्म र अपमानले ढाकिऊन्। Viz kapitola |