Online Bible

- Reklamy -




भजनसंग्रह 35:22 - पवित्र बाइबल

22 हे परमप्रभु, के भइरहेछ वास्तवमा तपाईंले देख्न सक्नु हुन्छ, यसैले मौन नबस्नुहोस्, मलाई छाडेर नजानुहोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 हे परमप्रभु, तपाईंले यो देख्‍नुभएको छ, मौन नबस्‍नुहोस्‌। हे परमप्रभु, मबाट टाढ़ा नहुनुहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 तर हे परमप्रभु! तपाईंले यो कुरा देख्‍नुभएको छ। यसकारण प्रभु, चुप नबस्‍नुहोस्, आफैं टाढा हटेर नजानुहोस्!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 हे याहवेह, तपाईंले यो देख्नुभएको छ; अब चुप लागेर नबस्‍नुहोस्। हे प्रभु, मदेखि टाढा नहुनुहोस्!

Viz kapitola kopírovat




भजनसंग्रह 35:22

Následuj nás:

Reklamy


Reklamy