Online Bible

- Reklamy -




भजनसंग्रह 35:21 - पवित्र बाइबल

21 मेरा शत्रुहरूले मेरो विषयमा नराम्रो कुराहरू भनिरहेका छन्। तिनीहरू झूटो बोल्दछन् भन्छन् “आहा! हामी जान्दछौ तिमी के गरिरहेका छौ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 ठूलो मुख बाएर मेरो विरुद्धमा तिनीहरू भन्‍छन्‌, “आहा! आहा! हामीले आफ्‍नै आँखाले यो देख्‍न पायौं।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 तिनीहरूले चिच्‍च्‍याउँदै मलाई यसरी दोष लाउँछन्– “तैँले के गरिस्, हामीले देख्‍यौं!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 तिनीहरूले ठूलो मुख बाएर मेरो विरुद्धमा भन्छन्, “ओहो! ओहो! हामीले आफ्नै आँखाले यो देख्न पायौँ।”

Viz kapitola kopírovat




भजनसंग्रह 35:21

Následuj nás:

Reklamy


Reklamy