भजनसंग्रह 35:20 - पवित्र बाइबल20 मेरो शत्रुहरूले वास्तवमा शान्तिको लागि योजनाहरू तयार गरिरहेका हुन्छन्। तिनीहरू गुप्त प्रकारले यस देशमा शान्तिसँग बसिरहेका मानिसहरू प्रति, अधर्म कामहरू गर्नलाई योजनाहरू तयार पारिरहेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 तिनीहरू त शान्तिको कुरै गर्दैनन्, तर देशमा शान्तिसँग बस्ने मानिसहरूका विरुद्धमा झूटा अभियोगहरू रच्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 तिनीहरू मित्रभावसित बोल्दैनन्, त्यसका सट्टामा तिनीहरूले शान्तिप्रिय मानिसहरूका बारेमा सबै प्रकारका झूटा कुराहरू रच्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तिनीहरू त शान्तिको कुरै गर्दैनन्; तर देशमा शान्तिसँग बस्ने मानिसहरूका विरुद्धमा झूटो आरोपहरू रच्दछन्। Viz kapitola |