भजनसंग्रह 35:2 - पवित्र बाइबल2 हे परमप्रभु! तपाईंको सानो ढाल र ठूलो कवच उठाउनु होस्। उठ्नु होस् र मलाई सहायता गर्नुहोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 कवच पहिरनुहोस् र ढाल लिनुहोस्, र मेरो सहायतामा खड़ा हुनुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 तपाईंका ढाल, झिलम भिर्नुहोस् र मेरो मद्दतको निम्ति आउनुहोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 ढाल लिनुहोस् र कवच पहिरनुहोस्; उठ्नुहोस् र मेरो सहायताको निम्ति खडा हुनुहोस्। Viz kapitola |