भजनसंग्रह 35:19 - पवित्र बाइबल19 मेरो झूटा बोल्ने शत्रुहरू वास्तवमा ममाथि हाँसिरहने छैनन्। निःसन्देह मेरा शत्रुहरूले, आफ्ना गुप्त योजनाहरूको दण्ड पाउनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 अकारण मेरा शत्रुहरू मेरो विरुद्धमा रमाउन नपाऊन्, अकारण मलाई घृणा गर्नेहरूले मेरो वैमनस्यपूर्वक खिसी गर्न नपाऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 झूटो बोल्ने मेरा शत्रुहरू मेरो हारमा रमाउन नपाऊन्। बिनाकारण मलाई घृणा गर्नेहरूले, मेरो शोकमा मेरो खिल्ली उडाउन नपाऊन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 मेरा शत्रुहरू कारणविना मेरो विरुद्धमा रमाउन नपाऊन्; मलाई घृणा गर्नेहरूले कारणविना एकनासै मेरो खिल्ली गर्न नपाऊन्। Viz kapitola |