भजनसंग्रह 35:18 - पवित्र बाइबल18 हे परमप्रभु, जब म शक्तिशाली मानिसहरूसँग हुनेछु, महासभामा म तपाईंको स्तुति गाउने छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 ठूलो समुदायमा म तपाईंमा धन्यवाद चढ़ाउनेछु, विशाल जन-समूहमा म तपाईंको प्रशंसा गर्नेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 तब म तपाईंलाई तपाईंका जनहरूका सभामा धन्यवाद चढाउनेछु, तिनीहरू सबैको अघि म तपाईंको प्रशंसा गर्नेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 म तपाईंलाई ठूलो महासभामा धन्यवाद चढाउनेछु; विशाल जनसमूहमा म तपाईंको प्रशंसा गर्नेछु। Viz kapitola |