भजनसंग्रह 35:17 - पवित्र बाइबल17 मेरा स्वामी, कहिलेसम्म तपाईं हेरिरहनु हुन्छ त्यस्ता नराम्रा घटनाहरू घटेका? तिनीहरूले मलाई नष्ट गर्न खोजिरहेका छन्। परमप्रभु! ती दुष्ट मानिसहरूबाट जो हिंस्रक सिंह जस्तै छन्। मेरो जीवनको रक्षा गर्नुहोस्, मेरो प्यारो जीवनको रक्षा गर्नु होस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 हे परमप्रभु, कहिलेसम्म तपाईं हेरिरहनुहुन्छ? तिनीहरूले ममाथि ल्याएको आक्रमणबाट, ती सिंहहरूबाट मेरो ज्यानलाई छुटाउनुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 हे परमप्रभु! अब कहिलेसम्म हेरिरहनु मात्र हुन्छ? मलाई तिनीहरूको हमलादेखि बचाउनुहोस्, यी सिंहहरूबाट मेरो प्राण जोगाउनुहोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 हे प्रभु, कहिलेसम्म तपाईं हेरिरहनुहुन्छ? तिनीहरूका आक्रमणबाट, र ती सिंहहरूबाट मलाई छुटाउनुहोस्। Viz kapitola |