Online Bible

- Reklamy -




भजनसंग्रह 35:16 - पवित्र बाइबल

16 तिनीहरूले गाली गरे र मेरो खिसी गरे। तिनीहरूले मतर्फ आफू रिसाएको आफ्ना दाँतहरू किटेर दर्शाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 अधर्मीझैँ तिनीहरूले वैमनस्‍यपूर्वक निन्‍दा गरे, तिनीहरूले ममाथि दाह्रा किटे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 कुनै हात खुट्टा नचल्‍ने मानिसलाई खिसी गरेझैँ तिनीहरूले मलाई घृणाको दृष्‍टिले हेरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 भक्तिहीनलेझैँ तिनीहरूले क्रूरतासाथ निन्दा गरे; तिनीहरूले ममाथि दाह्रा किटे।

Viz kapitola kopírovat




भजनसंग्रह 35:16

Následuj nás:

Reklamy


Reklamy