Online Bible

- Reklamy -




भजनसंग्रह 35:14 - पवित्र बाइबल

14 मैले ती मानिसहरूका लागि उदास पोशाकहरू लगाएँ, ती मानिसहरूलाई साथी-भाइहरू जस्तो व्यवहार गरें। कुनै मानिसकी आफ्नो आमा मर्दा ऊ रोएको जस्तो अवस्था म उदास थिएँ। मैले आफ्नो उदासीनता देखाउनका लागि कालो पोशाक लगाएको थिएँ। म आफ्नो शरीर झुकाएर उदास भई हिंड्दथें।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 मेरा मित्र र मेरो भाइको निम्‍ति शोक गरेझैँ म शोक गर्दै हिँडें। आफ्‍नी आमाको निम्‍ति विलाप गरेझैँ शिर झुकाएर मैले शोक मनाएँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 जसरी कुनै भाइ वा मित्रको लागि प्रार्थना गर्थें, त्‍यसरी नै मैले प्रार्थना गरें। आमाको निम्‍ति शोक गर्नेले जस्‍तै मैले शोक गर्दै निहुरेर हिँडें।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 मेरा मित्र वा भाइको निम्ति शोक गरेझैँ, म तिनीहरूको निम्ति शोक गर्दै हिँडेँ। आफ्नी आमाको निम्ति विलाप गरेझैँ मैले शोकमा शिर झुकाएँ।

Viz kapitola kopírovat




भजनसंग्रह 35:14

Následuj nás:

Reklamy


Reklamy