Online Bible

- Reklamy -




भजनसंग्रह 35:12 - पवित्र बाइबल

12 मैले असल कुराहरू मात्र गरें तर ती मानिसहरूले मेरो लागि नराम्रा कामहरू गर्नेछन्। हे परमप्रभु, मलाई मेरो योग्यता अनुसारको असल कुराहरू दिनुहोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 तिनीहरू भलाइको बदला मलाई खराबी गर्छन्‌, र मेरो प्राणलाई अत्‍यन्‍त निराश छोड्‌छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 तिनीहरूले मलाई भलाइको साटोमा खराबी गर्छन् र म मनको पीडामा डुब्‍दछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तिनीहरूले मलाई भलाइको बदलामा खराबी गर्छन्, तपाईंले मेरो प्राणलाई आफन्त गुमाएझैँ शोकमा डुबाउनुभएको छ।

Viz kapitola kopírovat




भजनसंग्रह 35:12

Následuj nás:

Reklamy


Reklamy