Online Bible

- Reklamy -




भजनसंग्रह 34:8 - पवित्र बाइबल

8 परमप्रभुलाई जाँच गरेर हेर, उहाँ कति असल हुनुहुन्छ। जुन मानिसले उहाँमाथि आश्रय राख्दछ ऊ अवश्य खुशी हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 परमप्रभुलाई पारख गरेर हेर, कि उहाँ कति भला हुनुहुन्‍छ। उहाँमा शरण लिने मानिस धन्‍यको हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 परमप्रभु कति असल हुनुहुन्‍छ आफैं खोजेर बुझ, उहाँमा रक्षा पाउनेहरू खुसी रहन्‍छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 याहवेहलाई जाँच गरेर हेर कि उहाँ कति असल हुनुहुन्छ! धन्य हुन् तिनीहरू, जसले उहाँमा शरण लिन्छन्।

Viz kapitola kopírovat




भजनसंग्रह 34:8

Následuj nás:

Reklamy


Reklamy