Online Bible

- Reklamy -




भजनसंग्रह 34:6 - पवित्र बाइबल

6 यस दुःखी मानिसहले उहाँको सहायता पाउनलाई परमप्रभुलाई पुकारा गर्यो। अनि परमप्रभुले मेरो कुरा सुन्नुभयो। उहाँले मलाई सबै सङ्कटहरूबाट बचाउँनुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 यस दु:खित मानिसले परमप्रभुलाई पुकारा गर्‍यो, अनि उहाँले सुन्‍नुभयो, र त्‍यसलाई त्‍यसका सबै कष्‍टबाट बचाउनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 असहायहरूले उहाँलाई पुकार्छन् र उहाँले उत्तर दिनुहुन्‍छ, उहाँले तिनीहरूलाई सारा कष्‍टदेखि बचाउनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 यस गरिब मानिसले याहवेहलाई पुकार गर्‍यो, र उहाँले त्यसलाई सुन्‍नुभयो; उहाँले त्यसका सबै सङ्कष्‍टहरूबाट बचाउनुभयो।

Viz kapitola kopírovat




भजनसंग्रह 34:6

Následuj nás:

Reklamy


Reklamy