भजनसंग्रह 34:5 - पवित्र बाइबल5 उहाँको सहायता पाउन परमप्रभुलाई हेर, तिमी लज्जित हुनु पर्ने छैन, उहाँले तिमीलाई स्वीकार गर्नुहुने छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 उहाँलाई हेर्नेहरू उज्ज्वल हुन्छन्, र तिनीहरूका शिर शर्मले कहिल्यै झुक्नेछैनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 सताइएकाहरूले उहाँलाई हेर्छन् र हर्षित हुन्छन्, तिनीहरू कहिल्यै निराश हुनेछैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 उहाँलाई हेर्नेहरू उज्ज्वल हुन्छन्; तिनीहरूका अनुहार कहिल्यै शर्ममा पर्दैन। Viz kapitola |