भजनसंग्रह 34:3 - पवित्र बाइबल3 मसँग-सँगै परमप्रभुको स्तुति गर! र हामी मिलेर उहाँको नाउँको बढाईं गरौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 मसँगसँगै परमप्रभुको महिमा गर, र हामी एकसाथ उहाँको नाउँ उच्च पारौं! Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 मसँग परमप्रभुको महान्ताबारे स्वर उचाल, हामी मिलेर उहाँको नामको प्रशंसा गरौं! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 मसँगसँगै याहवेहको महिमा गर; हामी मिलेर उहाँको नामलाई उच्च पारौँ। Viz kapitola |