भजनसंग्रह 34:21 - पवित्र बाइबल21 तर दुष्टहरूलाई संकष्ट र दुःखले मार्ने छन्। असल मानिसहरूका शत्रुहरू ध्वंश हुने नै छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 खराबीले दुष्टलाई नष्ट पार्दछ, र धार्मिक जनका विरोधीहरू जति दोषी ठहरिनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 दुष्टलाई खराबीले मार्दछ, धर्मीलाई घृणा गर्नेहरूले दण्ड पाउनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 खराबीले दुष्टलाई मार्दछ; धर्मी जनका शत्रुहरूचाहिँ दोषी ठहरिनेछन्। Viz kapitola |