Online Bible

- Reklamy -




भजनसंग्रह 34:19 - पवित्र बाइबल

19 धार्मिक मानिसहरूका धेरै समस्याहरू हुन सक्छन्, तर परमप्रभुले तिनीहरूका प्रत्येक समस्याबाट बचाँउनु हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 धार्मिक मानिसलाई धेरै विपत्ति आइलाग्‍छन्‌, तर परमप्रभुले त्‍यसलाई ती सबैबाट उद्धार दिनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 भलो मानिसहरूले धेरै कष्‍ट पाउँछन्, तर परमप्रभुले उनीहरूलाई ती सबै कष्‍टहरूदेखि उद्धार गर्नुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 धर्मी मानिसलाई धेरै विपत्तिहरू आइलाग्दछन्, तर याहवेहले त्यसलाई ती सबै विपत्तिबाट उद्धार गर्नुहुन्छ;

Viz kapitola kopírovat




भजनसंग्रह 34:19

Následuj nás:

Reklamy


Reklamy