भजनसंग्रह 34:14 - पवित्र बाइबल14 नराम्रा कामहरू गर्नदेखि आफूलाई रोक! राम्रो, असल कुराहरू मात्र गर। शान्तिको पछाडी दगुर अनि त्यसलाई समात। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 खराबीबाट फर्केर असल गर, शान्ति खोज, र त्यसकै पछि लाग। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 खराबीदेखि फर्क र भलाइ गर र सारा हृदयले शान्तिको खोजी गर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 दुष्टताबाट अलग बस र भलाइ गर; शान्ति खोज, र त्यसको पछि लाग। Viz kapitola |