भजनसंग्रह 34:11 - पवित्र बाइबल11 केटा-केटीहरू मलाई ध्यान देऊ, म तिमीहरूलाई परमेश्वरको आदर गर्ने तरिका सिकाउनेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 आओ, हे बालक हो, मेरा कुरा सुन, म तिमीहरूलाई परमप्रभुको भय मान्न सिकाउनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 मेरा युवा साथीहरू हो! आओ र मेरा कुरा सुन, म तिमीहरूलाई परमप्रभुको आदर गर्न सिकाउनेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 हे मेरा बालबालिकाहरू हो, आओ र मेरा कुरा सुन। म तिमीहरूलाई याहवेहको भय सिकाउनेछु। Viz kapitola |