Online Bible

- Reklamy -




भजनसंग्रह 33:9 - पवित्र बाइबल

9 किनभने परमेश्वरले आदेश गर्दा मात्र ती कुराहरू प्रकट हुन्छन। अनि यदि उहँले भन्नुहुन्छ, “रोक!” तब ती सबै रोकिने छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 किनकि उहाँका मुखको वचनले सारा सृष्‍टि रचियो, उहाँले आज्ञा गर्नुभयो, र त्‍यो स्‍थिर रह्यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 उहाँ बोल्‍नुहुँदा संसारको रचना भयो, उहाँका आज्ञाले सबै कुरा बनिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 किनकि उहाँले बोल्नुभयो र पृथ्वी अस्तित्वमा आयो; उहाँको आज्ञाले पृथ्वी स्थिर भयो।

Viz kapitola kopírovat




भजनसंग्रह 33:9

Následuj nás:

Reklamy


Reklamy