भजनसंग्रह 33:8 - पवित्र बाइबल8 यस पृथ्वीमा प्रत्येक मानिसले डराउनु पर्छ र परमप्रभुको सम्मान गर्नु पर्छ। संसारमा भएका सबै मानिसहरू उहाँदेखि डराउनु पर्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 सारा पृथ्वीले परमप्रभुको भय मानोस् संसारका सारा निवासीहरूले उहाँको भक्ति गरून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 सारा पृथ्वीले परमप्रभुको उपासना गर। सारा जगत्का मानिसहरूले उहाँलाई आदर गर! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 सारा पृथ्वीले याहवेहको डर मानोस्; संसारका सारा मानिसहरू, उहाँको भयमा स्थिर भई खडा होऊन्। Viz kapitola |