Online Bible

- Reklamy -




भजनसंग्रह 33:7 - पवित्र बाइबल

7 परमप्रभुले समुद्रबाट पानी एक ठाउँमा थुपार्नु भयो। उहाँले सागरलाई आफ्नो ठाउँमा राख्नुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 उहाँले समुद्रको पानीलाई जम्‍मा गरेर एक थुप्रो पार्नुहुन्‍छ। उहाँले गहिरा सागरहरूलाई आफ्‍ना ढुकुटीमा राख्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 सारा समुद्रलाई उहाँले एक ठाउँमा जम्‍मा गर्नुभयो; उहाँले महासागरका तालहरू ढुकुटीमा जस्‍तै बन्‍द गर्नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 उहाँले समुद्रको पानीलाई जम्मा गरेर एक थुप्रो पार्नुहुन्छ; उहाँले सागरहरूलाई भण्डारगृहमा राख्नुहुन्छ।

Viz kapitola kopírovat




भजनसंग्रह 33:7

Následuj nás:

Reklamy


Reklamy