भजनसंग्रह 33:5 - पवित्र बाइबल5 परमेश्वर स्वच्छ हुनु मन पराउनु हुन्छ अनि राम्रो काम गर्नु हुन्छ। परमेश्वरको साँच्चो प्रेमले पृथ्वी भरिन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 परमप्रभुले धार्मिकता र न्यायलाई मन पराउनुहुन्छ। उहाँको अचूक कृपाले पृथ्वी भरिपूर्ण भएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 जे कुरा धार्मिक र न्यायले पूर्ण छन्, तिनलाई परमप्रभुले प्रेम गर्नुहुन्छ। उहाँको अटुट प्रेमले पृथ्वी भरिन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 याहवेहले धार्मिकता र न्यायलाई मन पराउनुहुन्छ; उहाँको अचुक प्रेमले पृथ्वी भरिपूर्ण छ। Viz kapitola |