भजनसंग्रह 33:4 - पवित्र बाइबल4 परमेश्वरको वचन सत्य छ। उहाँले गर्नुभएको प्रत्येक कुरामा तिमीहरू भर पर्न सक्छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 किनकि परमप्रभुको वचन ठीक र सत्य छ, र उहाँका सबै काम विश्वस्ततामा हुन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 परमप्रभुका वचन सत्य छन्, उहाँका कामहरू भर पर्न लायक छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 किनकि याहवेहको वचन ठिक र सत्य छ; उहाँ आफ्ना सबै कामहरूमा विश्वासयोग्य हुनुहुन्छ। Viz kapitola |