भजनसंग्रह 33:21 - पवित्र बाइबल21 परमेश्वरले हामीलाई खुशी पार्नु हुन्छ, हामी साँच्चै उहाँको पवित्र नाउँमा भरोसा गर्छौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 उहाँमा नै हामी हर्षित हुन्छौं, किनभने उहाँको पवित्र नाउँमा हामी भरोसा राख्छौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 उहाँको कारणले गर्दा हामी खुसी छौं, उहाँको पवित्र नाउँमा हामी भरोसा गर्छौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 उहाँमा नै हाम्रा हृदय रमाउँछन्; किनकि हामी उहाँको पवित्र नाममा भरोसा राख्दछौँ। Viz kapitola |