भजनसंग्रह 33:20 - पवित्र बाइबल20 यसैले हामी आशा लिएर परमप्रभुलाई पर्खनेछौं। उहाँले हामीलाई साथ दिनुहुन्छ र रक्षा गर्नुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 हामी आशा लिएर परमप्रभुको बाटो हेर्दछौं, उहाँ नै हाम्रो सहायता र हाम्रो ढाल हुनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 हामी प्रभुमा आफ्नो आशा राख्दछौं, उहाँ हाम्रा रक्षक र सहायता हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 हाम्रो अन्तस्करणले याहवेहको बाटो हेर्दछौँ; उहाँ नै हाम्रो सहायक र हाम्रो ढाल हुनुहुन्छ। Viz kapitola |