Online Bible

- Reklamy -




भजनसंग्रह 33:2 - पवित्र बाइबल

2 वीणा बजाएर परमप्रभुको स्तुति गर! दश तारे साराङ्गी बजाएर परमप्रभुको भजन गाओ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 वीणा बजाउँदै परमप्रभुको प्रशंसा गर, दश-तारे सारङ्गी बजाउँदै उहाँको स्‍तुति गाओ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 वीणा बजाउँदै परमप्रभुलाई धन्‍यवाद देओ, तारका बाजाहरू बजाएर उहाँको स्‍तुति गर।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 वीणा बजाएर याहवेहको प्रशंसा गर; दसतारे वीणा बजाएर उहाँका लागि सङ्गीत बजाओ।

Viz kapitola kopírovat




भजनसंग्रह 33:2

Následuj nás:

Reklamy


Reklamy