भजनसंग्रह 33:19 - पवित्र बाइबल19 परमेश्वरले ती मानिसहरूलाई मृत्युबाट बचाउनु हुन्छ। जब तिनीहरू भोका हुन्छन् उहाँले तिनीहरूलाई बल दिनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 तिनीहरूका प्राणलाई मृत्युबाट छुटकारा दिन, र अनिकालको समयमा तिनीहरूलाई जीवित राख्न। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 उहाँले तिनीहरूलाई मृत्युदेखि बचाउनुहुन्छ, उहाँले तिनीहरूलाई अनिकालको समयमा बचाइराख्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 तिनीहरूका प्राणलाई मृत्युबाट छुटकारा गराउन र अनिकालको समयमा तिनीहरूलाई जीवित राख्न। Viz kapitola |