भजनसंग्रह 33:11 - पवित्र बाइबल11 तर परमप्रभुको सल्लाह सदा-सर्वदा असल हुन्छ। उहाँका योजनाहरू पुस्तौं-पुस्तासम्म असल हुन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 तर परमप्रभुका योजनाहरू सदा स्थिर रहन्छन्, उहाँको हृदयका विचार पुस्तौँसम्म रहिरहन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 तर उहाँका योजनाहरू सधैँभरि रहँदछन्, उहाँका सङ्कल्पहरू अनन्तकालसम्म रहिरहन्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तर याहवेहका योजनाहरू सदासर्वदा स्थिर रहन्छन्; उहाँका हृदयका विचारहरू पुस्तौँसम्म रहिरहन्छन्। Viz kapitola |