भजनसंग्रह 33:1 - पवित्र बाइबल1 हे असल धार्मिक मानिसहरू परमप्रभुमा आनन्दित होऊ! उहाँको गुण गाउनु मानिसहरूका लागि राम्रो हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 हे धर्मीजन हो, परमप्रभुमा आनन्दसित भजन गाओ। सोझो मन भएकाहरूले उहाँको स्तुति गर्न सुहाउँदो छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 हे सबै धर्मीहरू हो! परमप्रभुले जे गर्नुभएको छ, त्यसको लागि हर्षले जयजयकार गर! उहाँका आज्ञा मान्नेहरू सबैले; उहाँको प्रशंसा गर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 हे धर्मी जनहरू हो, याहवेहमा आनन्दसाथ गाओ; सोझो मन भएकाहरूले उहाँको स्तुति गर्न सुहाउँछ। Viz kapitola |