Online Bible

- Reklamy -




भजनसंग्रह 32:4 - पवित्र बाइबल

4 परमेश्वर, तपाईंले मेरो जीवन रात-दिन कठिन भन्दा कठिन बोझ बनाउनु भयो। म ग्रीष्म ऋतुमा सुख्खा जमीन जस्तो भएँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 किनकि दिनरात तपाईंका बाहुलीको भार ममाथि रह्यो। मेरो शरीरको शक्ति ग्रीष्‍मको तापले भएझैँ सुकिसकेको थियो। सेला

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 हे परमप्रभु! रात-दिन तपाईंले मलाई दण्‍ड दिनुभयो। गर्मीको दिनमा पानी सुकेझैँ मेरो बल पूरा सुकिगएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 किनकि दिनरात तपाईंको बाहुलीको भार ममाथि रह्‍यो; मेरो शरीरको शक्ति गर्मीको तापलेझैँ सुकिगएको छ। सेला

Viz kapitola kopírovat




भजनसंग्रह 32:4

Následuj nás:

Reklamy


Reklamy