Online Bible

- Reklamy -




भजनसंग्रह 32:3 - पवित्र बाइबल

3 परमेश्वर मैले तपाईंलाई घरि-घरि प्रार्थना गरें। तर मैले आफ्नो गुप्त पापहरूको विषयमा कुरा गरिनँ। जतिपल्ट प्रार्थना गरें, उतिपल्ट म कमजोर हुँदै गएँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 जब म मौन रहें, दिनभरिको मेरो करुण-क्रन्‍दनले मेरा हाड़हरू खिइएर गए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 मैले पाप स्‍वीकार नगरेको बेलामा दिनभरि रोएकोले म थाकिसकेको थिएँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 जब म आफ्नो पाप स्वीकार नगरी मौन रहेँ, तब मेरो दिनभरिको विलौनाले गर्दा मेरा हाडहरू मक्‍किए।

Viz kapitola kopírovat




भजनसंग्रह 32:3

Následuj nás:

Reklamy


Reklamy