भजनसंग्रह 32:2 - पवित्र बाइबल2 त्यो मानिस खुशी हुन्छ, जब परमप्रभुले त्यो दोषी होइन भनिदिनु हुन्छ। त्यो मानिस एकदमै भाग्यमानी हुन्छ जब उसले आफ्ना निजी पापहरू लुकाउँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 त्यो मानिस धन्य हो, जसलाई परमप्रभुले दोषी ठहराउनुहुन्न, र जसको मनमा छलकपट छैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 जुन मानिसलाई परमप्रभुले दोषी ठहराउनुहुन्न, र जुन मानिसमा केही छलकपट छैन, ऊ कति खुसी हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 त्यो मानिस धन्यको हो, जसको पापको लेखा याहवेहले राख्नुहुन्न, जसको मनमा कुनै छलकपट छैन। Viz kapitola |