भजनसंग्रह 32:11 - पवित्र बाइबल11 हे धार्मिक मानिसहरू हो, परमप्रभुमा प्रफुल्लित र अत्यन्त खुशी होऊ। हे शुद्ध हृदय भएका मानिसहरू प्रफुल्लित होऊ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 हे धर्मात्मा हो, परमप्रभुमा आनन्दित होओ र हर्ष मनाओ, र सोझो मन भएका हो, तिमीहरू सबै आनन्दसाथ जयजयकार गर! Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 हे धर्मीहरू हो! परमप्रभुले जे गर्नुभयो, त्यसको कारणले तिमीहरू खुसी भएर आनन्द गर। उहाँका आज्ञा मान्नेहरू तिमीहरू हर्षले कराओ! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 हे धर्मी जनहरू हो, याहवेहमा आनन्दित होओ र हर्ष मनाओ; सोझो मन भएकाहरू हो, तिमीहरू सबैले आनन्दसाथ जयजयकार गर! Viz kapitola |