भजनसंग्रह 32:10 - पवित्र बाइबल10 दुष्ट मानिसहरूकहाँ कैयौं पीरहरू आउने छन्। तर परमेश्वरको स्नेहपूर्ण करूणाले ती मानिसहलाई घेर्ने छ, जसले परमप्रभुमाथि भरोसा गर्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 दुष्टहरूले धेरै कष्ट भोग्नुपर्नेछ, तर परमप्रभुमा भरोसा राख्नेहरूलाई भने अचूक कृपाले घेर्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 दुष्टले कष्ट भोग्नुपर्नेछ तर ज-जसले परमप्रभुको भरोसा गर्छन्, तिनीहरूलाई उहाँको अटुट प्रेमले रक्षा गर्दछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 दुष्टहरूले धेरै कष्ट भोग्छन्, तर याहवेहमा भरोसा राख्नेहरूलाई उहाँको अचुक प्रेमले चारैतिर घेर्दछ। Viz kapitola |