Online Bible

- Reklamy -




भजनसंग्रह 31:9 - पवित्र बाइबल

9 हे परमप्रभु, मसँग कैयौं दुःख-कष्टहरू छन्, यसैले मप्रति कृपा-दृष्टि राख्नुहोस्। यसैले म यति साह्रो उदास छु मेरा आँखाहरू बिझाउँदैछन्। मेरो घोक्रो र भूँडीहरू दुखिरहेकोछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 ममाथि अनुग्रह गर्नुहोस्‌, हे परमप्रभु, किनकि म ठूलो सङ्कष्‍टमा परेको छु। शोकले गर्दा मेरा आँखा धमिला भएका छन्‌, मेरो प्राण र मेरो शरीर सुकिसकेका छन्‌

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 हे परमप्रभु! ममाथि दया गर्नुहोस्, किनभने म कष्‍टमा परेको छु। रुँदा-रुँदा मेरा आँखा थाकेका छन् र म पूरा हैरान भएको छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 हे याहवेह, ममाथि कृपालु हुनुहोस्; किनकि म सङ्कष्‍टमा परेको छु; शोकले गर्दा मेरा आँखा कमजोर भएका छन्, अनि मेरो प्राण र मेरो शरीर शोकमा छन्।

Viz kapitola kopírovat




भजनसंग्रह 31:9

Následuj nás:

Reklamy


Reklamy