Online Bible

- Reklamy -




भजनसंग्रह 31:7 - पवित्र बाइबल

7 हे परमेश्वर, तपाईंको विश्वासपूर्ण प्रेमको आनन्दमा म खुशी हुनेछु अनि नाँच्नेछु। तपाईंले मेरो पीरहरू देख्नु भएको छ। मलाई भएका दुःख कष्टहरू तपाईं जान्नुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 तपाईंको कृपामा म आनन्‍द मनाउनेछु र खुशी हुनेछु, किनकि तपाईंले मेरो विपत्ति देख्‍नुभयो, र मेरो प्राणको वेदना तपाईंले जान्‍नुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 तपाईंको अटुट प्रेमले गर्दा म खुसी हुनेछु र रमाउनेछु। तपाईंले मेरा कष्‍ट र पीडा जान्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 म तपाईंको अचुक प्रेममा आनन्दित र हर्षित हुनेछु, किनकि तपाईंले मेरो पीडा देख्नुभयो, र मेरो प्राणको व्यथालाई जान्‍नुभएको छ।

Viz kapitola kopírovat




भजनसंग्रह 31:7

Následuj nás:

Reklamy


Reklamy