भजनसंग्रह 31:4 - पवित्र बाइबल4 मेरा शत्रुहरूले मेरै समक्ष पासो थापे। मलाई तिनीहरूको पासोबाट बचाउँनु होस्। तपाईं मेरो सुरक्षाको स्थान हुनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 मेरो निम्ति गुप्तमा थापिएको पासोबाट मलाई छुटाउनुहोस्, किनकि तपाईं नै मेरो आश्रय हुनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 मेरो लागि थापेको पासोदेखि मलाई जोगाउनुहोस्, विपत्तिदेखि मलाई आश्रय दिनुहोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 मेरो निम्ति गुप्तमा थापिएको पासोबाट मलाई छुटाउनुहोस्; किनकि तपाईं नै मेरो शरणस्थान हुनुहुन्छ। Viz kapitola |