भजनसंग्रह 31:24 - पवित्र बाइबल24 बलियो र साहसी होऊ, तिमीहरू सबै जो परमप्रभुको सहयोग पर्खिरहेका छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 हे परमप्रभुमा आशा राख्ने सबै जना हो, शक्तिशाली होओ, अनि ढाड़स गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 परमप्रभुमा आशा गर्नेहरू सबै, तिमीहरू बलियो र साहसी होओ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 हे सबै याहवेहमा आशा राख्नेहरू हो, बलियो र साहसिलो होओ। Viz kapitola |