Online Bible

- Reklamy -




भजनसंग्रह 31:22 - पवित्र बाइबल

22 म भयभीत थिएँ अनि मैले भने, “म यस्तो ठाउँमा छु, जहाँ परमेश्वरले मलाई देख्न सक्नु हुन्न। तर मैले तपाईंलाई प्रार्थना गरें, अनि तपाईंले मेरो प्रार्थना सहायताका लागि सुन्नु भयो।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 आत्तिएको बेलामा मैले भनें, “तपाईंको दृष्‍टिबाट म टाढ़ा भएको छु।” तर तपाईंलाई गुहारको निम्‍ति पुकारा गर्दा, तपाईंले कृपाको निम्‍ति मेरो पुकारा सुनिदिनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 म डराएँ, उहाँले मलाई आफ्‍नो नजिकबाट धपाउनुभएछ भन्‍ठानें, तर मैले मद्दतको लागि उहाँलाई पुकार्दा उहाँले मेरो पुकार सुन्‍नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 म आत्तिएको बेलामा मैले भनेँ, “तपाईंको दृष्‍टिबाट हराएको छु।” तर जब मैले तपाईंलाई गुहारको निम्ति पुकारेँ, तब तपाईंले मेरो दयाको पुकार सुनिदिनुभयो।

Viz kapitola kopírovat




भजनसंग्रह 31:22

Následuj nás:

Reklamy


Reklamy