Online Bible

- Reklamy -




भजनसंग्रह 31:18 - पवित्र बाइबल

18 ती दुष्टहरू अंहकार गर्छन् अनि राम्रा मानिसहरूको विषयमा झूटा कुरा गर्छन्। ती दुष्टहरू घमण्डी छन्, तिनीहरूको झूटो बोल्ने ओंठहरू मौन हुनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 तिनीहरूका झूटा ओठहरू बन्‍द भइजाऊन्‌, किनकि तिनीहरू धर्मी जनका विरुद्धमा तिरस्‍कार र अहङ्कारसाथ बोल्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 ती झूटा बोल्‍नेहरू, सबै घमण्‍डी र अहङ्कारीहरू, ज-जसले धर्मीहरूको विरुद्धमा घृणा गरेर बोल्‍छन्– तिनीहरूलाई चुप पार्नुहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 तिनीहरूका झूटो बोल्ने ओठहरू चुप होऊन्, किनकि घमण्ड र अवहेलनासाथ, तिनीहरू धर्मीहरूका विरुद्धमा अहङ्कारी भई बोल्छन्।

Viz kapitola kopírovat




भजनसंग्रह 31:18

Následuj nás:

Reklamy


Reklamy