भजनसंग्रह 31:17 - पवित्र बाइबल17 हे परमप्रभु, मैले तपाईंलाई प्रार्थना गरें। यसर्थ म असन्तुष्ट हुँदिन। दुष्ट मानिसहरू असन्तुष्ट हुनेछन्। तिनीहरू निस्तब्ध चिहानभित्र जानेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 मैले शर्माउनु नपरोस्, हे परमप्रभु, किनकि मैले तपाईंमा पुकारा गरेको छु। तर दुष्टहरू शर्ममा परून्, र पातालमा जाऊन् र त्यहीँ चूपचाप रहून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 परमप्रभु, म तपाईंलाई पुकार्दछु; मेरो अपमान हुन नदिनुहोस्। दुष्टहरूको अपमान होस्, चुपचाप तिनीहरू मृत्यु-लोकमा जाऊन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 हे याहवेह, मैले शर्माउन नपरोस्, किनकि मैले तपाईंलाई पुकारेको छु; तर दुष्टहरू शर्ममा परून्, र तिनीहरू पातालमा चुपचाप रहून्। Viz kapitola |