भजनसंग्रह 31:13 - पवित्र बाइबल13 मेरो विषयमा मानिसहरूले भनेका डरलाग्दा कुराहरू म सुन्छु। तिनीहरू मेरा विरोधीहरू भए, तिनीहरूले मलाई मार्ने योजना गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 किनकि धेरैले मेरो विरुद्धमा निन्दा गरेका मैले सुनेको छु, जताततै आतङ्क मात्र छ। तिनीहरू मिलेर मेरो विरुद्ध मिलेमतो गर्छन्, र मेरो प्राण लिनलाई तिनीहरू षड्यन्त्र रच्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 धेरै शत्रुहरूले कानेखुसी गरेको म सुन्दछु, डरले मलाई चारैपट्टि घेरेको छ। मलाई मार्ने जाल गरेर तिनीहरूले मेरो विरुद्ध युक्ति गर्दै छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 किनकि धेरैले मेरो विरुद्धमा कानेखुसी गरेको मैले सुनेको छु, “चारैपट्टि मेरो निम्ति खतरा मात्र छ।” तिनीहरूले मेरो विरुद्धमा जाल बनाउँदछन्, र मेरो प्राण लिनलाई तिनीहरू षड्यन्त्र रच्दछन्। Viz kapitola |