भजनसंग्रह 31:12 - पवित्र बाइबल12 मानिसहरूले आफ्नो हराएको औजार जस्तै पूर्ण प्रकारले मलाई बिर्सेकाछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 मरिसकेका मानिसझैँ मलाई सबैले भुलेका छन्, म त फुटेको भाँड़ाजस्तै भएको छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 सबैले मलाई भुलिसके, मानिलिऊँ कि म मरेको छु, फ्याँकिदिएको वस्तुजस्तो मेरो हाल भएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 मरिसकेको मानिसलाई झैँ मलाई तिनीहरूले बिर्सेका छन्; म एक फुटेको भाँडाझैँ भएको छु। Viz kapitola |